Khabarhub

राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीलतनिवास फर्किएका छन्। मन्त्रिपरिषदको बैठकअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिसँग करिव ५० मिनेट परामर्श गरेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सरकार र पार्टीको नेतृत्वबाट हट्न स्थायी कमिटी बैठकबाट दबाब परेपछि प्रधानमन्त्रीले राष्ट्रपतिसँग पटक-पटक परामर्श गरिरहेका छन् ।…