Live on
Your Voice, Your Power
काठमाडौं– सहकारी बचतकर्ताको करोडौं रकम ठगीको अभियोगमा कैद भुक्तान गरी छुटेका विवादित व्यवसायी सुधिर बस्नेत पुनः पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई बुधवार पुनः पक्राउ परेको हो । बस्नेतलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुमार लामाले पुष्टि गरे । बस्नेतविरुद्ध ठगीकै आरोपमा…