समाचार Archives | Page 7902 of 7953 | Khabarhub Khabarhub

हावाहुरीका कारण घाइते भएकालाई भेट्न अस्पताल पुगे देउवा, थप स्वास्थ्यकर्मी व्यवस्था गर्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरीका कारण घाइते भएकाहरुलाई भेट्न अस्पताल गएका छन् । देउवा मंगलबार विहान विरगञ्जको नारायणी अञ्चल अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् । घाइते र उपचारबारे जानकारी लिएसँगै सभापति देउवाले घाइतेको उपचारमा अझै चुस्तता आवश्यक भएको बताए । उनले सरकारले केही चिकित्सक र स्वास्थ्यकमीहरु केन्द्रबाट पठाउनुपर्ने देखिएको बताए ।…