Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंमा मेघ गर्जनसहित वर्षा भएका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जहाजलाई डाइभर्ट गरिएको छ । कतारको राजधानी दोहाबाट काठमाडौं आएको जहाज भिजिविलिटी कम हुँदा अवतरण गर्न नसकेर भारत फर्किएको छ । मौसम खराबीकै कारण दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजले पनि अवतरण गर्न नसकेर आकासमै घुमिरहेको छ । त्यस्तै, फ्लाई दुबई…