Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार साँझ बाँके र बर्दियामा गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रष्ठिानका निर्देशक डाक्टर सागर पन्थीका अनुसार प्रतिष्ठानको प्रयोगशालमा आज गरिएको २ सय ३९ जनाको कोरोना परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । डा…