Khabarhub

जाजरकोटका युवकको रूकुमपश्चिममा हत्या

जाजरकोट - रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुले जाजरकोटका एक युवकको कुटेर हत्या गरेका छन् । जाजरकोटस्थित भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको कुटेर हत्या गरिएको हो । नवराजसँगै चौरजहारी पुगेका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । १२ जनालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीकी सुष्मा…