Khabarhub

संक्रमण बढेपछि स्थानीय सरकार गुहार माग्दै

बाँके- नरैनापुर गाउँपालिकामा ११४ कोरोना संक्रमित देखिएपछि स्थानीय सरकारले गुहार मागेको छ । गाउँपालिकाले शनिबार तीन तहका सरकार र सरोकार राख्ने निकायलाई पत्राचार गर्दै तत्काल उच्चस्तरीय चिकित्सकटोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ । गाउँपालिकाले क्वारेन्टिनबाट समुदायस्तरसम्म संक्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन बाँके प्रशासनमार्फत सङ्घीय…