Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको नक्सालस्थित आँगन मिठाई पसलमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार मिठाइ पसलभित्र प्रेसर कुकर बमजस्तो देखि शंकास्पद बस्तु फेला परेको हो । प्रहरीले शंकास्पद बस्तु फेला परेपछि मिठाइ पसल खाली गरेर पहरा दिइरहेको छ । शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको बम…