Live on
Your Voice, Your Power
काठमाडौं– बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरीलाई गाली गरेपछि आस्था राउत चर्चासँगै विवादमा तानिएकी छिन् । सामाजिक सञ्जालमा प्रहरीलाई गाली गर्दै राखेको भिडियो उनले हटाएकी थिइन् । बुधवार उनी भारतको सिक्किममा हुन लागेको रिम्बी मेलामा आफ्नो प्रस्तुति दिनका लागि भद्रपुर जाँदै थिइन् । विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीले…