Khabarhub

मानव स्वास्थ्यसँग सम्बन्ध राख्ने ‘मकर संक्रान्ति’ पर्व धुमधामसाथ मनाइयो

काठमाडौं- माघ महिनाको पहिलो दिन स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर मकर सङ्क्रान्ति मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा मानिसले सनातनदेखि कूल परम्परामा चलेको चलन अनुसार यो पर्व मनाउँछन् । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा…