Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं उपत्यकासहित देशभरका अधिकांश स्थानमा मौसममा आएको बदलीसँगै चिसो बढेको छ । बिहीबार रातिदेखि शुक्रबार रातिसम्म परेको पानीले चिसो बढाएको छ । त्यसमा पनि शनिबार बिहानैदेखि राजधानी काठमाडौंमा बाक्लो हुस्सु लागेका कारण मौसम चिसो छ । पहाडी जिल्लामा वर्षा र उच्च पहाडी तथा हिमाली जिल्लामा परेको हिमपातले चिसो बढेको छ । तराईमा पनि बिहान…