Khabarhub

नगरपालिकाका वडाध्यक्षविरुद्ध २ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको रामग्राम नगरपालिका–८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्थानीय सेवाग्राहीको नाता प्रमाणित, घर/गोठ प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरेवापत बिना रसिद २ लाख रुपैयाँ (घुस) लिएको अभियोगमा पक्राउ परेका वडाध्यक्ष मगरविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारका…