Live on
Your Voice, Your Power
काठमाडौं– जाडोको समयमा कोठा न्यायानै बनाउनका लागि मकलमा आगो (कोइला) बालेर सुतेका आमा–छोरी मृत फेला परेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीकी ३६ वर्षीया शर्मिला रञ्जितकार र उनकी २ महिने छोरी मृतअवस्थामा फेला परेका महानगरीय प्रहरी बृत्त कीर्तिपुरले जनाएको छ । प्रहरीका अनुसार आइतबार राति शर्मिला, उनकी छोरी र श्रीमान् नवराज मकलमा कोइला बालेर सुतेका…