Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । ८ औं राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले व्यक्ति तथा संस्था गरी १५ करदातालाई सम्मान गरेको हो । गत आर्थिक वर्षमा व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिर्नेमा व्यवसायी सिद्धार्थ राणा परेका छन् । उनी पछिल्लो ६ वर्षदेखि…