Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु भएको छ । नेपालमा आयोजना हुने १३ औं साग आयोजक मूल समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सागको काउन्ट डाउन शुरु भएको घोषणा गरेको हो । साग सुरु हुन १५ दिन बाँकी रहदा काउन्ट डाउन सुरू गरिएको हो । कार्यकममा राष्ट्रिय खेलकुद परिषद (राखेप)…