Khabarhub

प्रदेश-१ को संसद् बैठक माघ २३ गते बस्ने 

काठमाडौं– प्रदेश १ को संसद् बैठक माघ २३ गते बस्ने भएको छ । सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौँ बैठक माघ २३ गतेको लागि बोलाएका छन् । पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले बताए । प्रदेश सभाका लागि बिजनेस अभाव…