Khabarhub

गैंडालाई राइनोज भन्न मिल्दैन– प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई ‘राइनो’ भन्न नमिल्ने तर्क गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एसिया प्रशान्त्र क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले गैंडालाई अंग्रेजीमा ‘राइनोज’ भनेकोमा आपत्ति जनाए ।  उनले भने,‘गैडाज आर गैंडाज, नट राइनोज ।’ नेपालको छुट्टै पहिचान भएकोले नेपाली विशेषता भएका वस्तुलाई नेपालीमै भन्नु पर्ने उनको भनाइ थियो ।…