Khabarhub

‘नेता भनेको ठुलो कद भएको मान्छे हुन्छ भन्ने भाष्य नहराउँदै म आए’

काठमाडौं– स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले आफ्नो राजनीतिक प्रवेशलाई इतिहासको पानी ढलो भनेर संज्ञा दिएकी छिन । प्रतिनिधिसभाको उपसभामुखका लागि भइरहेको निर्वाचनलाई सम्बोधन गर्दै नेता भनेको ठुलो कद भएको मानिस हुनुपर्छ भन्ने भास्य समाजबाट नहराउदै एक २७ वर्षे युवामाथि भरोसा गरेर मेरा मतदाताहरूले आफ्ना सपनाहरू सुम्पेको क्षणको रुपमा आफूलाई गर्व गरेको समेत बताएकी छिन् । …