Khabarhub

सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित

काठमाडौं– एक दर्जन बढी एजेण्डामाथिको छलफलका लागि भन्दै बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक नेताहरुको सहमति हुन नसक्दा प्रभावित बनेको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा महासमिति बैठकपछि पारित भएको विधान बमोजिम तयार पारिएको नियमावली संशोधन मस्यौदा पेश गर्न समय दिने तयारी भएपनि तत्काल महाधिवेशनको मिति समेत तय गर्न वरिष्ठ नेता…