Live on
Your Voice, Your Power
काठमाडौं– भारतबाट आउने तरकारीको विषादी परीक्षण कार्य स्थगित भएको छ । आधुनिक प्रयोगशाला नभएका कारण तत्काल परीक्षण सम्भव नभएकाले सरकारले भारतबाट आउने तरकारीको विषादी परीक्षण स्थगित गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका अनुसार तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको हो । मन्त्री यादवका अनुसार तरकारी नाकामै…