Live on
Your Voice, Your Power
काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले शैक्षिक प्रामाणपत्र धितो राखेर युवाहरुले ऋण लिन नचाहेको बताएका छन् । प्रतिनिधिसभामा सासंदहरुले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री खतिवडाले नेपालका बौद्धिक–युवालाई लक्षित गरी ल्याएको कार्यक्रममा लक्षित वर्गले नै चासो नदेखाएको बताएका हुन् । विहीबार प्रतिनिधिसभामा सासंदहरुले प्रमाणपत्र धितो तथा ऋण प्रवाह कार्यक्रम किन प्रभावकारी नभएको भन्दै मन्त्री खतिवडालाई प्रश्न गरेका थिए…