Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । पुस २६ गते संसदमा सरकारलाई विश्वासको मत दिने कांग्रेससहितका दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बैठकका लागि बालुवाटार डाकेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुखलगायत पदमा सहमति गरी अगाडि बढ्न नेपाली कांग्रेससँग प्रस्ताव राखेका छन् । प्रचण्डले सहमति गरेर जान कांग्रेसलाई प्रस्ताव राखेको कांग्रेसका…