Khabarhub

नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालद्वारा पदभार ग्रहण

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै उनले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताइन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, “मेरो पहिलो प्राथमिकता भनेको मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह सहज बनाउने हो ।” साथै उनले नेपालस्थित विदेशी कूटनीतिक नियोगसँग कसरी समन्वयमा काम…