Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेश कुमार थपलिया संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएका छन् । संसदीय सुनुवाइ विशेष समितिले बुधबार थपलियालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । समितिले बुधबार दिउँसो थपलियाको सुनुवाइ गरेको थियो । सुनुवाइपछि समितिका सबै सदस्यको सर्वसम्मतिबाट थपलियाको नाम अनुमोदन भएको संसदीय सुनवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए…