Khabarhub

सुखसहितको खुशीको वसन्त आउने कुरामा ढुक्क छौं– प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षले सुखसहितको खुशीको वसन्त ल्याउने कुरामा आफू ढुक्क भएको बताएका छन् । नयाँ वर्षको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गएको वर्षले आत्मविश्वासलाई थप सुदृढ बनाएको भन्दै प्रधानमन्त्री ओलीले साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचि सहित नयाँ वर्ष २०७६ ले हामीलाई स्वागत गरिरहेको बताए ।…