Khabarhub

रोजगार पीडितका समस्याको समाधान कल सेन्टरबाट गरिन्छ– श्रम मन्त्री

काठमाडौं– श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले वैदेशिक रोजगार तथा आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकका समस्या सिहंदरबारबाटै सम्वोधन गर्ने बताएका छन् । सोमबार श्रम मन्त्रालयले सञ्चालनमा ल्याएको कल सेन्टरको उद्घाटन गदै मन्त्री विष्टले देशभित्र वा देश बाहिर रोजगारीका क्रममा समस्या परेका श्रमिकको समस्याको समाधान कल सेन्टरबाट गर्ने बताए । रोजगारीको खोजीका क्रममा समस्यामा…