Live on
Your Voice, Your Power
काठमाडौं–राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो दुई तिहाइको वर्तमान सरकारले सञ्चारक्षेत्रलाई नियन्त्रण र हस्तक्षप गर्न खोजेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लवको वार्षिक उत्सवमा बोल्दै नेता महतोले सरकारको दम्भले मिडिया नियन्त्रण गर्न खोजेको र यो निकै दुखद् भएको बताए । लोकतान्त्रिक व्यवस्थाका कारण यो सरकार बनेको भन्दै उनले यसलाई जोगाउन जरुरी भएको बताए । ‘सत्ताको…