Khabarhub

प्रचण्डलाई समर्थन गर्ने निर्णयविरुद्ध रास्वपाका केन्द्रीय सदस्य कार्कीले लेखेको असहमति–पत्र

काठमाडौँ - प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले असहमति जनाएका छन्। आफ्नो पार्टीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने पछि रास्वपाका केन्द्रीय सदस्य कार्कीले पार्टीको निर्णयप्रति असहमति जनाउँदै पत्र लेखेका छन् । पार्टी सभापति, नेपाली नागरिकलाई पठाएको असहमति पत्रमा उनले प्रश्न गरेका छन्, ‘सत्ता स्वार्थकै कारण…