Live on
Your Voice, Your Power
पोखरा - नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ। कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ। संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन्। कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र…