Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा (माओवादी) विद्रोही समूहबिचको एकता घोषणा कार्यक्रम शुरू भएको छ । कार्यक्रम राष्ट्रिय सभागृहमा सुरु भएको हो ।