Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभइ जाँच दिन जान सक्षम हुनु मात्रै भएको बताएका छन् । उनले लेखेका छन् 'राजनीतिमा निर्वाचित हुनु भनेको…