Live on
Your Voice, Your Power
काठमाडौँ- एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीले आज सार्वजनिक गरेको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतृत्वप्रति आक्षेप लगाइएको छ । घोषणापत्रमा ओलीको दक्षिणपन्थी अवसरवादका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भएको आरोप लगाइएको छ । एकीकृत समाजवादीले घोषणापत्रमा लेखेको छ, ‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच…