Khabarhub

‘नागरिकता विधेयकमा राष्ट्रपतिबाट संविधान संरक्षकको जिम्मेवारी निर्वाह भयो’

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वाभाविक भएको दाबी गरेका छन्। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय राष्ट्र हित अनुकूल रहेको बताएका छन्। थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान संरक्षकको जिम्मेवारी  निर्वाह भएको पनि जिकिर गरेका छन्। 'प्रादेशिक…