Live on
Your Voice, Your Power
काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी १४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ११०, गोलभेँडा सानो (टनेल) १२०, गोलभेँडा सानो (भारतीय) ११५, गोलभेँडा सानो (तराई) १२०, आलु रातो ६०, आलु रातो (भारतीय) ४५, आलु सेतो ४०, प्याज सुकेको (भारतीय) ३४…