Khabarhub

काठमाडौंका नगरसभा सदस्यहरूले बालेनलाई भने- सधैँ भागेर चल्दैन, बजेट ल्याउने बेला भइसक्यो

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगरसभा सदस्यहरूको बुधबार अनौपचारिक बैठक बसेको छ । यो बैठकले मेयर बालेन्द्र साहलाई जतिसक्दो छिटो कार्यपालिका र त्यसपछि नगरसभा बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ । केही दिनअघि कार्यपालिका ४२ मध्ये ४१ जना सदस्यको अनौपचारिक बैठकले छिटोभन्दा छिटो कार्यपालिका बैठक बोलाउन मेयर साहलाई दबाब दिएको थियो । बुधबारको छलफलमा नेपाली कांग्रेस,…