Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणी चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ । एक टेलिभिजन अन्तर्वार्तामा मेटमणीले लिपुलेक– लिम्पियाधुरामा भारतको दाबी पुग्छ भनेपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । तीन दिनभित्र चौधरीलाई लिखित जवाफ दिन पार्टीले भनेको छ । ‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपाललको हो भन्ने कुरा स्पष्ट पारेको छ । हाम्रो पार्टीको समेत…