Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको स्वाभिमान, इज्जत र प्रतिष्ठा माथि उठाउन समाजवादी गणतन्त्रमा जानुपर्ने बताएका छन् । समाजवादी मोर्चा, नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समाजवादी गणतन्त्रमा जानका लागि आफूहरू मोर्चाका तर्फबाट महत्वपूर्ण भूमिका खेल्न तयार रहेको बताए । ‘देशको स्वाभिमानलाई माथि उठाउनु हुन्छ भने, नेपालको इज्जत, प्रतिष्ठालाई माथि उठाउनु…