Live on
Your Voice, Your Power
पोखरा- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै महासचिव गुरुङले सो कुरा बताएका हुन । नेता गुरुङले भने, ‘जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ । यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ। उत्पादन सम्बन्धका आधारमा…