Khabarhub

पूर्वमन्त्री र पूर्वमुख्यसचिवको दोहोरी : कर्मचारी खराब कि नेता ?

काठमाडौं – मंगलबार दरबारमार्गमा अर्थतन्त्रमा देखिएका चुनौतीबारे एउटा अन्तरक्रिया कार्यक्रम थियो, जहाँ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र पूर्वमुख्यसचिव शंकरदास बैरागीसमेत सहभागी थिए । उनीहरूको बसाइ पनि नजिकै थियो । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) र खबरहबडटकमले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमको मुख्य विषय नेपालको बैंकिङ क्षेत्रका चुनौतीहरू के–कस्ता छन् भन्ने थियो । नेकपा…