Khabarhub

भ्रातृ संगठनको महाधिवेशन गराउन देउवाले बनाए निर्देशन समिति

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनहरूको महाधिवेशन गराउनका लागि निर्देशन समिति बनाएका छन् । कांग्रेसका भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू…