Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमणप्रति झलनाथको असन्तुष्टि, बीआरआई गिजोलेको गुनासो

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले प्रयाप्त ध्यान पुराउन नसकेको बताएका छन्‌ । चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआईबारे पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले फ्रेमवर्कमा हस्ताक्षर गरेको बताएका हुन्‌ । बीआरआई…