Khabarhub

अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्री चासो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई बिनालाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका हुन् । प्रधानमन्त्री ओलीले…