Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न पार्टी कार्यालय चमती पुगेको रास्वपाले जानकारी गराएको छ । पार्टी प्रवक्ता मनिस झाले प्रहरी सभापति पक्रन पार्टी कार्यालय पुगेको पुष्टि गरे । उनले अबको आधा घण्टापछि प्रहरीसँग सभापति सडक मार्ग भएर पोखरा जाने बताए । झाले राजनीतिक प्रतिशोध साध्न सरकारले काम गरेको समेत बताए । उनले…