Khabarhub

एमालेले भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि…

काठमाडौं– सत्तारुढ नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनीनिकट कार्यकर्ताहरूले पार्टीका जिल्ला र प्रदेश तहका नेताहरूलाई लखेटेका छन् ।  सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट रावलको गृहजिल्ला अछाममा कार्यकर्ताहरूले जिल्ला अध्यक्ष झपट बोहरा र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीलाई लखेटेका हुन् ।  पार्टीका प्रदेश अध्यक्ष जैशीका साथमा जिल्ला अध्यक्ष बोहरा कार्यकर्ता भेलामा…