Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली भैँसेपाटी पुगेका छन् । उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार साँझ गौतमको ललितपुरस्थि भैँसेपाटी निवासमा पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सामान्य चोट लागेर घाइते भएका गौतमको स्वास्थ्यस्थिति बुझ्न उनी भैँसेपाटी पुगेका हुन् । 'उहाँलाई स्वास्थ्य लाभको कामना गर्न…