Khabarhub

राजीनामा दिएर अलिकति नैतिकता देखाउने ओलीलाई अन्तिम मौका : माधव नेपाल

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर थोरै भएपनि नैतिकता नदेखाए इतिहासमा कलंकित मात्रै हुने बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन अन्तिम मौका बाँकी…