Khabarhub

संसद सचिवालयलाई ‘दाहाल-नेपाल’ समूहको पत्र- ओलीका कामकारबाहीलाई मान्यता नदिनू

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाएकोबारे संसद् सचिवालयलाई जानकारी गराएको छ । बिहीबार प्रमुख सचेतक देव गुरुङसहित सुरेन्द्र पाण्डे, पम्फा भुसाललगायत नेताहरू सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन्। नेकपा…