Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक समीकरणका लागि दलहरुबीचको भेटघाटले तीव्रता पाएको छ । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै दलका नेताहरु सत्तासाझेदारीको विषयमा छलफलमा जुटेका हुन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यसको केही घण्टामै नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई…