Khabarhub

अर्थतन्त्र उकास्न खतिवडाले विज्ञताको सदुपयोग गर्न सकेनन् : डा भट्टराई

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो विज्ञताको सदुपयोग गर्न नसकेको बताएका छन्। राष्ट्रियसभा सदस्य नरहेसँगै आजबाट अर्थमन्त्रीबाट बिदा हुन लागेका खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ नरहेको उनको तर्क छ। दुई तिहाई निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को मार्ने अवसर खतिवडालाई भए पनि उक्त अवसर…