Khabarhub

सभापति देउवाद्वारा प्रचार विभागमा ४८ सदस्य मनोनित (सूचीसहित)

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग विस्तार गरेका छन् । देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम बुधबारप्रचार विभाग विस्तार गरेका हुन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको प्रचार विभागमा ४८ जना सदस्य पनि मनोनयन गरिएको छ । सभापति देउवालेले विभागको उपप्रमुखमा डा. सुरेश आचार्य…